काठमाडौं, ०७ मंसिर ।प्रतिनिधिसभा सदस्यतर्फ नेकपा माओवादी केन्द्रले जितको खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर–२ बाट माओवादी केन्द्रका उमेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनले २७ हजार ५१७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले का उमेदवार मनोजजंग थापाले २१ हजार ६८७ मत पाएको निर्वाचन आयोगले…