काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई तीन रनले हराएको छ। गएराति मुम्बईमा भएको खेलमा लखनउलाई हराउँदै राजस्थानले तेस्रो जित निकालेको हो । राजस्थानले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । लखनउका क्विन्टन डी ककले ३९…