कपिलवस्तु, ०८ कार्तिक । नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर २ (ख) निर्वाचन परिचालन कमिटीको सचिवालय समितीको बैठक सम्पन्न भएको छ । एमाले जिल्ला पार्टी कार्यालय तौलिहवामा बसेको बैठकले वडा र टोल टोलमा जन परिचालन गर्ने योजना बनाएको छ ।बैठकमा बोल्दै प्रदेश कमिटि सचिवालय सदस्य झवीलाल पोख्रेलले जनताको बस्ती बस्तीमा एमाले सरकारले गरेका कामको प्रचार प्रसार…