दाङ ३ चैत्र । दक्ष कालिगढ उत्पादन गरी रोजगारी दिने उदेस्यले सिलाई तथा कपडा व्यवसायी संघकोे सप्ताहन्त तालिम घोराहीमा सुरु भएको छ ।जिल्ला भरिबाट पचास जना सहभागिता रहेको तालिमको सुभारम्भ दाङ जिल्ला उद्योग बाणिज्य संघ घोराहीको सभाहलमा सुरुभएको हो । सिलाई तथा कपडा व्यवसायी संघको अध्यक्ष चुर्ण बहादुर परीयारको सभाअध्यक्षता एवं दाङ उद्योग बाणिज्य संघका…