कपिलबस्तु, पुस १३खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल कपिलवस्तु शाखाको आयोजनामा खानेपानी शुद्धिकरण तथा ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया गरिएको छ । बुद्धभूमि नगरपालिका स्थित गोरुसिंगेमा आयोजित अन्तरक्रिया कार्यक्रममा खानेपानीकोे शुद्धिकरणमा हरेकले विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याएका छन् । लुम्बिनी प्रदेश सरकारका पर्यटन तथा शहरी विकास राज्य मन्त्री रिना नेपालले खानेपानीलाई हरेक सर्वसाधारणको घरघरमा पु¥याउन प्रदेश सरकार…