काठमाण्डौ, ०३ चैत्र । सरकारले सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयन थालेको छ । आयोगले बिहीवार प्रतिवेदन बुझाएपछि हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यो निर्णयलगत्तै प्रतिवेदनले सिफारिस गरेको उच्च पदस्थ व्यक्तिहरुमाथि गृहले कारबाही थालेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानमा त्रुटि देखिएको प्रतिवेदनले औंल्याएपछि…