गुल्मी, २२ फागुन । गुल्मी जिल्लाको छत्रकोट र रुरुका किशानहरुले गुड खुदो बेचेर मनग्य आम्दान गर्दै आएका छन् । छत्रकोट र रुरुका किसानलाई खुदो र गुणको बनाउन चटारो सुरु भएको छ । यी दुई स्थानीय तहका किसानले उखुबाट बनाइएका परिकारबाट करिब दुई करोड रुपैयाँको खुदो र गुड उत्पादन हुने गरेको छ । छत्रकोट र रुरुमा…