काठमाण्डौं, ३० भाद्र । सहरी विकासमन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधानमाथि अझै खतरा रहेकाले गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । बाराको सिमरामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले उक्त धारणा राख्नुभएको हो । मुलुकको संविधानमाथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाउँमा आउने अवस्था बनेको भन्दै मन्त्री चौधरीले उल्लेख गर्नुभया, ‘कांग्रेस र कम्युनिष्ट फरक धारका…