काठमाण्डौ, ०९ जेठ । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले उद्घाटन तथा स्वागत सम्मान जस्ता काममा आफूलाई नअल्झाउन धनगढीवासीलाई आग्रह गर्नुभएको छ । आफूले प्राप्त गर्नुपर्ने सम्मान जति चुनावमा धगढीवासीले दिएको मतबाट गरिसकेको भन्दै अब आफूलाई काम गर्ने वातारण सिर्जना गरिदिन पनि उहाँले फेसबुकमार्फत आग्रह गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, ‘यहाँहरुको अमूल्य मतबाट धनगढीको…