कपिलवस्तु, ०१ जेठ ।कपिलवस्तुको बाणगंगा नगरपालिकाको अहिले सम्मको मतगणना सार्वजनिक भएको छ । जसमा बाणगंगा नगरपालिका वडा न. १ को ३५ सय १६ मत गणनामा नेपाली कांग्रेसको रुख चिन्हमा मेयरका लागि १ हजार ७ सय पन्ध्र, उपमेयरका लागि १ हजार ७ सय ८ र वडा अध्यक्षको लागि १ हजार ७ सय ५६ मत प्रप्त भएको…