बाणगंगा, २० मंसिर ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा अवैध सालको काठसहित एक जना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका वडा नं ६ बैदौलीबाट एक फर्निचर उद्योगका संचालक हरि चौधरी अवैध सालको काठसहित पक्राउ परेका हुन् । आईतबार बेलुका करिब ९ बजे रुद्र फर्निचर उद्योगका संचालक चौधरीलाई गोप्य सुचनाका आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ…