काठमाण्डौ, १३ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज सोमवार प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । तालिकाअनुसार यही मङ्सिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन गरिने भएको छ । यस्तै केन्द्रीय निर्वाचनको मतदाता नामावली मङ्सिर २४ गते बिहान १० बजे प्रकाशन गरिने छ । कांग्रेसको १४ औँ…