काठमाडौं, ८ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई असहज लागेका बेला माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लाई पन्छ्याएर अघि बढ्ने दाबी गरेका छन् । युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नाम उल्लेख नगरी माओवादी केन्द्र र नेकपा एस कांग्रेसको पुच्छर भएको टिप्पणी गरे । कांग्रेसले पुच्छर…