इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई ९ विकेटले हराएको छ । मुम्बईमा भएको खेलमा पन्जाबले दिएको १ सय १६ रनको लक्ष्य दिल्लीले १० ओभर ३ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो । दिल्लीका डेभिड वार्नरले अविजित ६० रनको अर्धशतकीय पारी खेले । पन्जाबका राहुल चाहरले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ…