रुपन्देही ३० फागुन । जिल्ला नापी कार्यालय भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठसहित ५ जना शुक्रवार दिउँसो १७ लाख रुपैयाँ घुससहित भैरहवाबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट गएको टोलीले घुस लिँदै गर्दा श्रेष्ठसहित नापी सर्वेक्षक तिर्थराम भण्डारी, सर्वेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा र मतियार…