दमौली (तनहुँ), १ वैशाख देवघाटको महत्त्व र महिमा चिनाउन देवघाट क्षेत्र विकास समितिले देवघाट दिग्दर्शन पुस्तक प्रकाशन गरेको छ । समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले देवघाट क्षेत्रको धार्मिक महत्त्वलाई उजागर गर्दै यसको बहुपक्षीय महत्वलाई जानकारी गराउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताउनुभयो । एक सय २४ पृष्ठको उक्त पुस्तकमा देवघाट क्षेत्रको परिचय, देवघाट क्षेत्रको विकासक्रम, देवघाट…