काठमाडौं १४ फाल्गुन । काठमाडौं महानगरपालिकाले वीरेन्द्र सैनिक अस्पताललाई डेढ करोड रुपैयाँ उपलब्ध गराएको छ । महानगरपालिकाको सहयोगमा अस्पतालले गत ७ माघबाट हेमोडाइलाइसिस सेवा सुरु गरेको छ । सो सेवालाई दिगो बनाउन महानगरले एक करोड ५० लाख अनुदान दिएको हो ।महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार सहायक रथी सागरबहादुर केसीलाई चेक हस्तान्तरण गरका हुन् । महानगरको…