नेपालगन्ज ११ फागुन । बाँके र बर्दियाका किशोरीहरुले नेपाली सन्चार क्षेत्रमा महिलाहरुको भुमिका बारे पनि सशक्त रुपमा समाचार आउनु पर्नेमा जोड दिएका छन् । प्लान ईन्टरनेशनल नेपालले किशोरीहरुसंग गरेको कार्यशालामा यस्तो कुरा बताएका हुन् । प्लान ईन्टरनेशनल नेपालले यहि मार्चमा हुन लागेको बेजिङ घोषणा तथा कार्यमन्चको २५ औं बार्षिकोत्सवमा नेपालबाट पनि आफनो सुझाव प्रस्तुत गरिने…