बुटवल, १२ फागुन । बुटवल उद्योग बाणिज्य संघले संघका पूर्व अध्यक्ष महेशकुमार राजभण्डारीलाई सम्मान गरेको छ । संघको ६७ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँलाई पूर्वमन्त्री तथा भारतका लागि पूर्व राजदुत दीपकुमार उपाध्यायले कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।संघको स्थापना दिवसको अवसरमा संघका पूर्व अध्यक्षहरु मध्येबाट १ जनालाई सम्मान गर्नेगरी…