तुलसीपुर१२-माघ - तुलसीपुर – ७ श्रीगैंमा रहेको मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले “ ईन्टरनेशनल स्कुल अवार्ड २०२१” प्राप्त गर्न सफल भएको छ । दाङका ८ ओटा विद्यालय यसमा सहभागी भएका थिए । शिक्षण सिकाइका आधारमा उत्कृष्ट विद्यालयहरुलाई ब्रिटिस काउन्सिलद्धारा प्रदान गरिने “आइएसए” अवार्ड यो वर्ष दाङमा मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले प्राप्त गरेको हो । शिक्षा, विज्ञान…