काभ्रेपलाञ्चोक ९ चैत्र । पाँचखाल नगरपालिका–९ साठीघरमा सडक खन्ने क्रममा समुन्द्र देवताको मूर्ति भेटिएको छ । शुक्रबार भेटिएको २० इन्च उचाइको उक्त मूर्ति करिब ४०० देखि ५०० वर्ष पुरानो हुनसक्ने बताइएको छ । ती मूर्ति प्रारम्भिक अुसन्धानले समुन्द्र देवताको टाउकोको केही भाग फुटेको तथा करिब ४०० देखि ५०० वर्ष पुरानो हुनसक्ने पुरातत्व विभागका अधिकृत प्रकाश…