तुलसिपुर १५-पुस । तुलसीपुरबाट अवैध रुपमा मोवाईल बिक्रि गरिरहेको अवस्थामा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाईडहरमा बिहीबार दिउँसो अबैध रुपमा ओपो र सामसुङ मोबाईल विक्रि गरि रहेको भन्ने सूचनाका आधारमा तुलसीपुर मोबाईल तथा ईलेक्ट्रोनिक्स समितिका अध्यक्ष सुरज भण्डारी त्यहाँ गएर उनीहरुलाई सोधपुछ गरेर प्रहरीलाई जिम्मा लगाएको बताए…