कपिलवस्तु २३ फाल्गुण कपिलवस्तु क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेद्वार अभिशेक प्रताव शाहले २३ हजार ५ सय ३५ मत सहित विजयी हुनु भएको हो । उनका निकटतम प्रतिद्धन्द्धी रास्वपाका प्रकाश रजौरियाले १८ हजार ८ सय ९० मत प्राप्त गर्नु भएको हो ।