कपिलवस्तु, असोज ३ नेकपा (एमाले) शिवराज नगर कमिटीले आइतबार आयोजना गरेको चाडपर्व तथा चियापान कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका केन्द्रिय नेताहरू, जनप्रतिनिधि, कार्यकर्ता र सर्वसाधारण नागरिकहरूको उल्लेख्य उपस्थिती रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवम् कपिलवस्तु जिल्ला इन्चार्ज गिरधारिलाल न्यौपानेले एमाले र देशमाथि भइरहेको राजनीतिक आक्रमण विदेशी स्वार्थसँग प्रत्यक्षरूपमा जोडिएको आरोप…