बाणगंगा, असार १८ । कपिलवस्तुको बाणगंगा न.पा. वडा नं. २ पिपरा स्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानको सिटिइभीटीले हालै प्रकाशित गरेको नतिजामा नेपाल दोस्रो र लुम्बिनी प्रदेश प्रथम भएको प्रतिष्ठानले दाबी गरेको छ । प्राविधिक प्रष्तिठानमा संचालित एच.ए. ल्याव टेक्निसिनयको प्रथम वर्षको नतिजामा नेपाल दोस्रो र लुम्बिनी प्रदेशमै प्रथम भएको कपिलवस्तु प्राविधिक प्रतिष्ठानका कार्यकारी निर्देशक अरुण कुमार…