बाँके, ७ भदौः यहाँका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको प्रवर्द्धनका लागि धार्मिक तथा सांस्कृतिक गन्तव्यको पहिचानलाई पर्यटनसँग जोडेर विकास गर्न आग्रह गरिएको छ । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) बाँके च्याप्टरको आज नेपालगन्जमा भएको चौथो वार्षिक साधारणसभामा सहभागीद्वारा यहाँका धार्मिक पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा सरोकार…