बाणगंगा, कपिलवस्तु, ६ भाद्र सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक कारोबारसँगै सदस्यको सामाजिक सुरक्षा र संस्थागत सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। संस्थाको २३औँ वार्षिक साधारण सभामा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनले सहकारीले सदस्यको आर्थिक हितसँगै सामाजिक उत्तरदायित्वलाई समेत आफ्नो कार्यदिशाको महत्वपूर्ण हिस्सा बनाएको संस्थाका अध्यक्ष हेमनाथ ज्ञवालीले बताउनु भयो । बाणगंगा नगरपालिका–४,…