काठमाडौँ, ५ भदौः भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले दोस्रो एकदिवसीय अभ्यास खेलमा २४३ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्राप्त गरेको छ । दोस्रो खेलमा पनि नेपालले कर्नाटक राज्यस्तरीय टोली विरुद्ध खेलिरहेको हो । यस खेलमा पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४२ रन बनायो । उसका लागि शरथ श्रीनिवासले ४८,…