कञ्चनपुर, ५ असार अनौपचारिक क्षेत्रका श्रमिकहरूको अधिकार संरक्षण, सामाजिक सुरक्षा तथा श्रमसम्बन्धी सेवामा सहज पहुँच सुनिश्चित गर्न कञ्चनपुरका स्थानीय तहमा श्रम सहायता कक्ष स्थापना गर्नका लागि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरिएको छ । श्रमिकको गुनासो सुनुवाइ, श्रम विवाद समाधान, न्यूनतम ज्यालाको कार्यान्वयन तथा सामाजिक सुरक्षामा पहुँच बढाउनका लागि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरिएको…