बोर्डगाँउ, १६ भदौ – तीजको अवसरमा दर खाने परम्परागत संस्कृतिलाई जर्गेना गर्दै कपिलवस्तुको नव प्रभात सामुदायिक वन उपभोक्ता समूहले हरितालिका तीज पर्व मनाएको छ। वन उपभोक्ता समूहले तीजको अवसरमा सन्देशमुलक तीज गीत प्रतियोगिता आयोजना गर्दै सरल तरिकाले दर खाएर पर्व मनाएको हो। प्रतियोगितामा ९ वटा टोल स्तरिय टोलीहरुले भाग लिएका थिए। टोल नम्बर ५ (क)…