कपिलवस्तु, २३ माघ । कपिलवस्तु महोत्सवको सातौँ दिन सोमबार (आज) आधुनिक गायिका एलिना चौहान र लोक तथा दोहोरी गायक नविन पौडेलको प्रस्तुति रहने भएको छ । माघ १७ गते मंगरबार देखि सञ्चालन भएको १३ औं कपिलवस्तु महोत्सवमा आज हास्य कलाकार उज्जव गिरी, लोक दोहोरी गायिका विष्णु श्रीपालीको समेत बेजोड प्रस्तुति रहने महोत्सव आयोजक संस्था कपिलवस्तु…