प्रदेश

एमाले कपिलवस्तुको अध्यक्षमा खनाल विजयी



कपिलवस्तु, २८ वैशाख। नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी भएका छन् ।
प्रतिद्वन्दी डम्बर शर्मालाई पराजित गर्दै खनालले विजयी हासिल गरेका हुन् ।

यस्तै उपाध्यक्षमा शंकर पाण्डे, सचिवमा सिबी गहतराज पनि विजयी भएका छन् । उपसचिवमा देवीलाल पोख्रेलले जित हासिल गरेका छन् । यद्यपी घोषणा हुन बाँकी रहेको छ ।

यस्तो छ मत परिणामः
अध्यक्षः डम्बर शर्मा (२५३)
अध्यक्ष बाबुराम खनाल (२७८) विजयी
उपाध्यक्षः भेषराज पाण्डे (२०१)
उपाध्यक्षः शंकर पाण्डे (३१२) विजयी
सचिवः सिवि गहराज (३०४) विजयी
सचिवः विश्व कार्की (२१२)

प्रकाशित : २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६