कपिलवस्तु ३० पुस । कपिलवस्तुकै सर्वाधिक ठूलो धनराशी लगानीवाट नयाँ संरचना सहितको निर्माणाधिन खानेपानी उपभोक्ता समितिको अध्यक्षमा विश्व कार्की निर्वाचित हुनु भएको छ । संघिय सरकार मार्फत बाणगंगा २ मा कपिलवस्तुकै ठूलो क्षमताको खानेपानी आयोजनाकालागि ३२ करोड बजेट ल्याएर सह्रानिय काम गरेको भन्दै बाणगंगा खानेपानी उपभोक्ता समितिको अध्यक्षमा विश्व कार्कीलाई दोश्रो कार्यकालकालागि उपभोक्ताले सर्बसहमत अध्यक्षमा…