काठमाण्डौं, २८ जेठ ।बिहान १० बजेदेखि नुवाकोटमा विद्युतको पोलमा एक जना हिँडिरहेका छन्। ती पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी आश्चर्यमा परेका छन्। ककनी गाउँपालिका ७ मा रहेको पोलमा चढेर विद्युतीय तारमा पनि हिँडिरहेका बेलकोटगढी नगरपालिका १३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले उनलाई झर्नको लागि फकाइरहेका…