बुटवल, ६ जेठ । देशभरका पार्क (उद्यान) हरूले भोग्नु परेको कानुनी जटिलता र नीतिगत समस्याको पहिचान र समाधानका लागि साझा पहल गर्ने उद्देश्यसहित बुटवलमा दुई दिने राष्ट्रिय पार्क सम्मेलन शुरु भएको छ । बुटवलको मणिमुकुन्द सेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ९वनवाटिका० को आयोजनामा बुटवलमा भएको सम्मेलनको पुर्व अर्थमन्त्री एवं नेकपा…