काठमाण्डौ, १० माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब लगातार पाँचौँ खेलमा विजयी भएको छ । मूलपानीमा आज भएको खेलमा पुलिसले मधेसलाई ६ विकेटले हरायो । मधेसले दिएको ९७ रनको सामान्य लक्ष्य पुलिसले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । पुलिसका सुनिल धमलाले २८ रन बनाए । मधेसका रञ्जित कुमार…