कपिलवस्तु, १७ वैशाख ।कपिलवस्तुमा माध्यमिक शिक्षा परिक्षा (एसईई) मा ह्वाट्सअपको माध्यमबाट प्रअले नै चिट चोराएको खुलासा भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिकास्थित तिलौराकोट माविका प्रअ संजय वर्मालाई १२ घण्टे स्पष्टिकरण सोधिएको छ । तौलिहवा स्थित बुद्धज्योति ईग्लिस बोर्डिङ स्कुल परिक्षा केन्द्रमा ह्वाट्सअपको माध्यमबाट आफ्ना विधार्थीहरुलाई चिट चोराएको पाईएपछि उनलाई शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुले…