काठमाण्डौं, ३० भाद्र ।महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले मुछेका सात जना वकिलसँग छलफल शुरु गरेको छ । सिंहदरबारस्थित समितिको बैठक कक्षमा भर्खरै छलफल शुरु भएको हो । महाभियोग लागेपछि निलम्बनमा परेका चोलेन्द्रले बयान दिने क्रममा केही कानुन व्यवसायीको नामै तोकेर आक्षेप लगाएपछि समितिले उनीहरुलाई पनि सोधपुछमा झिकाउने निर्णय गरेको थियो । जसअनुसार सर्वोच्च…