कपिलवस्तु २६ भदौ । ओभरलोडेड भारतीय ट्रकलाई नेपाल प्रबेशमा रोक लगाउन नेपाल ट्रक यातायात ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठले सरकारसंग माग गरेका छन् । उनले ट्राफिक प्रहरीले लाभ उठाएर ओभरलोड बोकेर मालसमान ढुवानी गर्ने भारतीय सवारी साधन ट्रकहरु नेपाल प्रबेश गर्न दिदा नेपालका ट्रक ब्यावसायी काम विहिन भएको वताए । बाणगंगा यातायात व्यवसायी समितिले…