काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले पहाड खनेर ढुङ्गा बिक्री गरौँ भन्ने प्रस्ताव गर्दा देश बिक्री गर्न लागेकाे आरोप लाग्ने गरेको बताउनुभएकाे छ । उहाँले आफ्नो देशमा भएको स्रोत प्रयोग नगरि कुनै पनि देशमा लगानी बढ्न र पुँजी निर्माण गर्न नसक्ने दाबी पनि गर्नुभयो । नेपाल उद्योग परिसङ्घले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई आज शुक्रवार सम्बोधन गर्दै मन्त्री शर्माले भन्नुभयाे, ‘वैदेशिक…