जानु पाण्डे कपिलवस्तु, भदौ २३ गते । शिवराज नगरपालिकामा कार्यरत अनमी सपना गिरीलाई बिहान ८ बजेदेखि कार्यालय पुग्न हतारो हुन्छ । २० किलोमिटर बसको यात्रापछि कार्यालय पुग्न १ घण्टा पैदल यात्रा गर्नुपर्छ । कार्यालय समयमा पुग्ने मात्र होइन उहाँलाई अझ अर्को चिन्ताले सताइरहेको हुन्छ । कतै कोखमा हुर्किएको चार महिनाको भ्रूण नासिने त होइन १…