शितगंगा, २२ भाद्र ।ब्यवसायिक र र्सिजनशीलता प्रशासन बिकास समृद्धि र सुसासन भन्ने मुल नाराका साथ शितगंगा नगरपालिकाका निजमति कर्मचारीहरुले बिभिन्न कार्यक्रम गरि दिवस मनाएका छन । निजामति सेवा दिवसको अबसरमा शितगंगा नगरपालिकामा खुल्ला ब्याडमिन्टन प्रतियोगिता, घौटाफोर र म्युजिकियल चियर प्रतियोगिता सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले कर्मचारीहरुले २००७ साल पछिका देशका…