नेपालगञ्ज १५ माघ । नेपालगञ्ज मेडिकल कलेजका प्लास्टिक सर्जन डा. विनोद कर्णले कालो कोठीले अनुहार ढाकिएकी १० वर्षीया विपन्न बालिकाको सफल शल्यक्रिया गर्नुभएको छ।बाँकेको जानकी गाउँपालिका–१ की १० वर्षीया फूलजहा कबडियाको अनुहारको उपचारमा कसैले वास्ता नगरेपछि डा। कर्णले दुई चरणको जटिल शल्यक्रिया निःशुल्क गर्नुभएको छ।कोठीले देबे्रतिर आधाभन्दा बढी अनुहार ढाकिएको जनाउँदै शल्यक्रिया गरेर कोठी निकालेर…