काठमाडौ १२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुनावी कमाण्डर केन्द्रीय सदस्य एवं भरतपुर महानगर मेयर रेनु दाहाल बन्ने भएकी छन् ।आज (आइतबार) को बाग्मती प्रदेशको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेक्रममा रेनुलाई प्रचण्डको चुनावी कमाण्डर बनाउने निर्णय भएको माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष आरसी अधिकारीले जानकारी दिए ।सबै केन्द्रीय सदस्यलाई प्रदेश…