काठमाण्डाै ४ चैत – नेपाल टेलिकमले डाटा/इन्टरनेटको शुल्क घटाउने तयारी गरेको छ । आज शुक्रवार काठमाण्डाैमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायब प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिनुभएको हो । ब्यान्डविथकाे मूल्य नै महँगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महँगो पर्न गएको उहाँले स्पष्ट पार्नुभयो । तर त्यसमा पनि पुनर्विचार गर्न…