तनहुँ ५ बैशाख । कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण तनहुँ जिल्लाका कुखुरापालक कृषक मर्कामा परेका छन् । लामो समयको लकडाउनका कारण कुखुरा र अण्डाको बिक्रीमा समस्या हुँदा पोल्ट्री व्यवसाय नै धारासायी बन्ने अवस्थामा पुगेको छ । लकडाउनका कारण घरखेत धितो राखी ऋण निकालेर कुखुरापालन व्यवसायमा लागेका कृषक…