गण्डकी

लकडाउन अवज्ञा गरि रागाँ काट्ने पक्राउ



म्याग्दी १८ चैत्र । लकडाउनको अवज्ञा गर्दै रागो काट्दै गर्दा म्याग्दीको बेनी नगरपालीका ९ घतानका  स्थनियलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जगंलमा रागो काट्दै गरेको देखेपछि स्थानिय युवाले जिल्ला प्रसाशन प्रमुखलाई खवर गरेका थिए ।


सिडियोको निर्देशनमा प्रहरी सहित नेपाल युवा परिषदका स्वयंमसेवकको टोलिले १५ जना मध्ये ५ जनालाई प्रकाउ गरेको छ भने अन्य फरार छन् । पक्राउ परेका ५ जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याईएको छ । 

प्रकाशित : १८ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६