कपिलवस्तु, ३० भदौ । ‘जनतासँग विशेष रुपान्तरण अभियान’ सँगै कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु यतिबेला गाउँगाउँमा पुगेका छन् । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने मुल नाराका साथ भदौ १६ देखि सञ्चालनमा आएको उक्त अभियानले कपिलवस्तुमा माओवादीको वर्तमान अवस्थालाई रुपान्तरण सहितको माओवादी बनाउने लक्ष्य लिइएको छ । माओवादी केन्द्रका नेताहरुका अनुसार अहिले घरघरमा पुगेरै पार्टी…