कपिलवस्तु, २७ भाद्र । नेकपा (एमाले) का केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले नेपाली समाज रुपान्तरणको अभियानमा रुघी कुमारी कार्की जस्ता होनहार आमाहरुको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुद्धारा आयोजित श्रद्धाञ्जली सभामा यस्तो धारणा राख्नु भएको हो । रुघी कुमारी कार्की नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य विश्व…