कपिललस्तु, ९ जेष्ठ ।२३ हजार ३ सय २५ घरधुरी रहेको बाणगंगा नगरपालिमा सहकारी मार्फत ३० हजार ४ सय ६९ जनाले कारोवार गर्ने गरेको पुष्टी भएको छ । न्यूनतम एक घर एक सहकारी सदस्यको नारालाई उछिन्दै बाणगंगाबासीले आफ्नो सहकारी प्रतिको माया, ममता दर्शाएका छन् । सहकारी मुल्य, मान्यता, सिद्धान्तका आधारमा सहकारीका सदस्य नै त्यस सहकारीका आफै…